नियम ८
नाम दर्ताको निर्णय
(१) नियम ७ बमोजिम पेश हुन आएको विषय समितिको सिफारिस
प्रतिवेदन उपयुक्त देखिएमा परिषद्ले विषय समितिले सिफारिस गरेको दरखास्तवालाको
नाम परिषद्मा दर्ता गर्ने निर्णय गर्नेछ ।
(२) गैर नेपाली नागरिकको हकमा बढीमा एक वर्षको लागि नेपाल ……..मा
स्वास्थ्य व्यवसायीको रूपमा काम गर्न पाउने गरी परिषद्मा नाम दर्ता गर्ने निर्णय गर्नु
पर्नेछ ।
(३) उपनियम (२) बमोजिम अवधि तोकी नाम दर्ता गराएको गैर नेपाली
नागरिकले सो अवधि समाप्त भएपछि पुन आफ्नो नाम परिषद्मा दर्ता गराउन चाहेमा पुन
नाम दर्ताको लागि दरखास्त दिनु पर्नेछ र त्यस्तो दरखास्त परेमा यस नियमावलीमा
उल्लिखित अन्य कार्यविधि पूरा गरी परिषद्ले त्यस्ता गैर नेपाली नागरिकको नाम एक
पटकमा एक वर्षमा नबढने गरी पुन दर्ता गर्ने निर्णय गर्न सक्नेछ ।